दफा १८
कारवाई र किनारा गर्ने अधिकार

कसैले यो ऐन वा यस ऐन अन्तर्गतको आदेश बर्खिलाप काम कारवाई गरेमा त्यस्को किनारा गर्ने अधिकार स्थानीय अधिकारीलाई हुनेछ ।